विद्यालय कर्मचारी र करार, अनुदान, बाल विकास शिक्षकबारे राष्ट्रिय किताबखाना शिक्षकको पत्र

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी, काठमाडौँले देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आर्थिक वर्ष समाप्त … Continue reading विद्यालय कर्मचारी र करार, अनुदान, बाल विकास शिक्षकबारे राष्ट्रिय किताबखाना शिक्षकको पत्र