एसईईमा कमजोर विद्यार्थीलाई लक्षित एक महिने अनलाइन कक्षा सुरु, सभामुख घिमिरेले गरे उद्घाटन

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार साँझ ‘नेराशि संगठन राष्ट्रिय समितिद्वारा आयोजित एसईई ग्रेडवृद्धि परीक्षा २०८१’ का लागि निःशुल्क अनलाइन सहजीकरण कार्यक्रमको भर्चुअल रूपमा उद्घाटन गरेका छन्। उद्घाटन पछि बोल्दै सभामुख घिमिरेले नेपाल राष्ट्रिय शिक्षक संगठनले अघि सारेको ‘शिक्षक संगठन विद्यार्थीसँग’ भन्ने नारालाई स्मरण गर्दै यस अभियानलाई स्वागतयोग्य र प्रेरणादायी भएको बताए। ‘विगतमा ४८ प्रतिशत … Continue reading एसईईमा कमजोर विद्यार्थीलाई लक्षित एक महिने अनलाइन कक्षा सुरु, सभामुख घिमिरेले गरे उद्घाटन