राहत शिक्षकले गरे सांसदको पुतला दहन, नो-भोट अभियान र सामूहिक अनशन घोषणा

काठमाडौँ- विद्यालय शिक्षा विधेयकले राहत शिक्षकको माग र विगतका सम्झौतामाथि धोका दिएको भन्दै उनीहरूले देशव्यापी आन्दोलन कार्यक्रम घोषणा गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। उनीहरूले शिक्षा विधेयकलाई ‘कालो विधेयक’ को संज्ञा दिएका छन्।  प्रस्तावित विधेयकमा उल्लेख गरिएको ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा राहत शिक्षकको व्यवस्थापन … Continue reading राहत शिक्षकले गरे सांसदको पुतला दहन, नो-भोट अभियान र सामूहिक अनशन घोषणा