शिक्षामन्त्रीलाई सहमतिका लागि समितिले दिएको ५ दिन सकियो, सहमति भएन, बैठक नै अनिश्चित
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित अनिश्चित बनेको छ। विधेयकमा विवादित विषयहरूमा सहमति जुट्न नसक्दा विधेयक पारित अनिश्चित बनेको हो। विधेयकमा शिक्षकहरूको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन लगायतका विषयहरूमा अझै सहमति जुट्न नसकेको स्रोतले जनाएको छ। समितिका सभापति अम्मरबहादुर थापाले असार २२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई विवादित … Continue reading शिक्षामन्त्रीलाई सहमतिका लागि समितिले दिएको ५ दिन सकियो, सहमति भएन, बैठक नै अनिश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed