कांग्रेसमाथि ‘कांग्रेस प्रजातान्त्रिक’ को कारबाही, संयोजक ढुंगानाको भूमिका विवादास्पद

काठमाडौँ- नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकको पहिलो दिन आफ्नो सम्बोधनका क्रममा नेता डा.शेखर कोइरालाले पार्टीको अनुशासन समितिबारे प्रश्न गरेका थिए। एउटै प्रकृतिमा कसैलाई सचेत गराइएको र कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको भन्दै कोइरालाले कारबाहीमा विभेद गर्ने अनुशासन समितिले निष्पक्ष काम गर्न नसक्ने बताएका थिए। अनुशासन समिति शक्तिहीन भएको भन्दै उनले भनेका थिए, ‘अहिले … Continue reading कांग्रेसमाथि ‘कांग्रेस प्रजातान्त्रिक’ को कारबाही, संयोजक ढुंगानाको भूमिका विवादास्पद