नेताहरूमाथि कांग्रेसको डन्डा : अनुशासनको कारबाही कि प्रतिशोध?
काठमाडौँ- आमनिर्वाचनको अढाई वर्षपछि नेपाली कांगेसले अन्तर्घातीको आरोपमा नेताकार्यकर्तामाथि कारबाहीको डन्डा चलाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। कांग्रेसको अनुशासन समितिले २०७९ को प्रतिनिधिसभा÷प्रदेश–स्थानीय तह चुनावमा अन्तर्घातको आरोप लगाउँदै १८ जनालाई कारबाही गरेको निर्णय विवादित बनेको हो। कारबाही गरिएका अधिकांश नेता इतर (शेखर कोइराला) पक्षका भएकाले पनि सभापति शेरबहादुर देउवा पक्षधरले गुटगत प्रतिशोध साँधेको आरोप छ। पार्टीले … Continue reading नेताहरूमाथि कांग्रेसको डन्डा : अनुशासनको कारबाही कि प्रतिशोध?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed