पार्टी उम्मेदवार हराउने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही, को–को परे?

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ। २०७९ सालको विभिन्न तहका निर्वाचनमा पार्टीका उम्मेदवार हराउन गतिविधि गरेको आरोपमा कांग्रेसको केन्द्रीय अनुशासन विभागले उनीहरूलाई कारबाही गरेको हो। स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि उनीहरूमाथि कारबाही गरिएको अनुशासन विभागका संयोजक आनन्दप्रसाद ढुंगानाले जनाएका छन्। कारबाहीमा पर्नेमा प्रदेशका पूर्वमन्त्रीदेखि प्रदेशका महामन्त्री, … Continue reading पार्टी उम्मेदवार हराउने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही, को–को परे?