सहमतिका बुँदा शिक्षा विधेयकमा समेट्न महासंघको अडान कायमै छ : लक्ष्मीकिशोर सुवेदी [अन्तरवार्ता]
विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। विधेयकमाथिको छलफल अन्तिमतिर पुगेको छ। सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ गते विधेयक संसद् पुर्याउने सहमति गरे पनि त्यो पूरा भएन। विधेयकमा महासंघसँग भएका कतिपय सहमति पनि नसमेटिने देखिन्छ। समितिमा महासंघका कतिपय मागमा विवाद छ। अस्थायी, राहत, बाल विकास, बढुवाजस्ता विषय पेचिला बनेका … Continue reading सहमतिका बुँदा शिक्षा विधेयकमा समेट्न महासंघको अडान कायमै छ : लक्ष्मीकिशोर सुवेदी [अन्तरवार्ता]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed