पानी नपरी भोटेकोशीमा बाढी, हिमताल फुटेको शंका
काठमाडौँ– रसुवाको भोटेकोशीमा एकाएक आएको बाढीले जनधनको क्षति भएको छ। नेपाल प्रहरीले दिएको विवरणअनुसार गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट आएको बाढीले मानवीय र भौतिक क्षति भएको हो। बाढीमा १८ जना बेपत्ता छन् भने दजर्नभन्दा बढी सवारी बगेका छन्। रसुवागढी नाकाको पक्की पुल बगेको नाकामा खटिएका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताए। यसैगरी बाढीमा … Continue reading पानी नपरी भोटेकोशीमा बाढी, हिमताल फुटेको शंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed