संविधान संशोधनमा मौनता र सुशासनमा खोक्रो नारा
काठमाडौँ- केपी शर्मा ओलीको नेतृत्वमा बनेको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ। सातबुँदे सहमति गर्दै गठित सरकारका दुई मूल नारा थिए- संविधान संशोधन र सुशासन। एक वर्षको कार्यकालमा न यी एजेन्डामा सार्थक प्रगति देखिएको छ, न जनतामा विश्वास बढ्ने कुनै ठोस संकेत। प्रधानमन्त्री ओली संविधान संशोधनको विषयमा … Continue reading संविधान संशोधनमा मौनता र सुशासनमा खोक्रो नारा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed