शिक्षा विधेयक अन्तिम चरणमा पुग्दा के भन्छ निजी क्षेत्र?

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको छ। शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको स्वार्थमा अड्किएको विधेयक अन्तिम छलफलमा पुगे पनि पारित हुन सकेको छैन। राजनीतिक दलहरूले पनि आआफ्नो स्वार्थअनुरूप विधेयकलाई लिँदा पारितमा ढिलाइ भइरहेको छ। नेपाल शिक्षक महासंघले समितिबाट पारित गर्न दबाब दिइरहेको छ। यद्यपि शिक्षकले … Continue reading शिक्षा विधेयक अन्तिम चरणमा पुग्दा के भन्छ निजी क्षेत्र?