ओली सरकारको एक वर्ष : बिच्किए साना दल

काठमाडौँ- केपी शर्मा ओली प्रधानमन्त्री भएको एक वर्षमा साना दलहरू असन्तुष्ट बनेका छन्। गत वर्ष असार मसान्तमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई साथ दिएका साना दलहरूले सरकारको साथ छाड्न थालेका हुन्। २०८१ असार ३० गते ओली नेपाली कांग्रेससहित साना दलको सहकार्यमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधान संशोधन र सुशासनको मूल मुद्दासहित सातबुँदे समझदारी गर्दै … Continue reading ओली सरकारको एक वर्ष : बिच्किए साना दल