राहत र अस्थायी शिक्षकमध्ये ६० प्रतिशतलाई मात्रै आन्तरिक प्रतिस्पर्धाको मौका

काठमाडौँ- सामुदायिक विद्यालयमा राहत, करार र अस्थायी रूपमा कार्यरत शिक्षकमध्ये ६० प्रतिशतलाई मात्रै आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिने भएको छ। ४० प्रतिशत भने खुला प्रतिस्पर्धाबाट स्थायी हुनेछन्। संसद्को  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा यस्तो सहमति जुटेको समितिका एक सांसदले हिमालप्रेसलाई जानकारी दिए। विधेयकमाथि छलफल गर्न बनेको उपसमितिमा अस्थायी राहत, करारलगायत शिक्षकलाई ६० प्रतिशत आन्तरिक … Continue reading राहत र अस्थायी शिक्षकमध्ये ६० प्रतिशतलाई मात्रै आन्तरिक प्रतिस्पर्धाको मौका