रूपन्देही-३ : खाणको कमब्याकदेखि रास्वपा-राप्रपाबाट नयाँ अनुहारको चर्चा
बुटवल- निर्वाचन आयोगले रूपन्देही निर्वाचन क्षेत्र न. ३ को उपचुनावको मिति कात्तिक १७ गतेका लागि तय गरेको छ। निर्वाचन सम्भावित मितिबारे आयोगले छलफल गरिरहेकै बेला उपचुनावका लागि दलहरूमा उम्मेदवारका आकांक्षीहरूले लबिङ थालेका थिए। सोमबार निर्वाचन आयोगले मिति नै तय गरेको सूचना जारी गरेपछि चुनावी वातावरण सुरु भएको छ। रूपन्देहीबाट निर्वाचन क्षेत्र न. ३ बाट निर्वाचित … Continue reading रूपन्देही-३ : खाणको कमब्याकदेखि रास्वपा-राप्रपाबाट नयाँ अनुहारको चर्चा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed