अन्योलमा शिक्षा विधेयक, समिति बैठक अनिश्चित, पारित गरेर देखाउन कांग्रेसको चुनौती

काठमाडौँ- विद्यालय शिक्षा विधेयक संसद्‌बाट पारित हुने विषय अन्योलमा परेको छ। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमिति बैठक अनिश्चित बनेपछि विधेयक तत्काल पारित नहुने देखिएको हो। सरकारले गत वैशाख १७ गते नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो। विधेयकका अधिकांश प्रावधानमा सहमति जुटिसकेका छन्। बालविकास शिक्षा, त्यसमा कार्यरत शिक्षक  (ईसीडी),  … Continue reading अन्योलमा शिक्षा विधेयक, समिति बैठक अनिश्चित, पारित गरेर देखाउन कांग्रेसको चुनौती