विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा, सरकार र शिक्षक महासंघबीच वार्ता सुरु
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० संसदीय समितिबाट पारित हुने अन्तिम चरणमा पुगेका बेला सरकारले नेपाल शिक्षक महासंघसँग सिंहदरबारमा वार्ता थालेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक पारितको तयारी भइरहेकै बेला वार्ता सुरु गरिएको हो। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले वार्ता जारी रहेको पुष्टि गरेका छन्। यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर … Continue reading विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा, सरकार र शिक्षक महासंघबीच वार्ता सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed