‘सहमति तोड्ने’ सरकारलाई शिक्षक महासंघको चेतावनी- अब चुप लाग्दैनौं
काठमाडौँ- नेपाल शिक्षक महासंघले विगतका सहमति समावेश गरी विद्यालय शिक्षा ऐन जारी गर्न गरिएको आन्दोलनप्रति राज्य गम्भीर नदेखिएको भन्दै आपत्ति जनाएको छ। महासंघले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनबाट भएको सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गर्ने सरकारको प्रतिबद्धता नपुगेको भन्दै तत्काल विधेयक संसद्मा पेस गरी पारित गर्न माग गरेको छ। महासंघले गत … Continue reading ‘सहमति तोड्ने’ सरकारलाई शिक्षक महासंघको चेतावनी- अब चुप लाग्दैनौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed