ईसीडीविरुद्ध बोलेका हजारालाई विद्या भट्टराईले समिति बैठकमै झपारिन्

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफल अन्तिम चरणमा छ। आइतबार (१५ असार) को समिति बैठकमा बाल विकास सहजकर्ता, बाल विकास शिक्षा, बाल विकास केन्द्रको विषयले बढी चर्चा पायो। समिति सभापति अम्मरबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सचिव, सहसचिव, पत्रकारहरू रहेको आइतबारको बैठकमा प्रायजसो सबै समिति सदस्यहरूले बाल … Continue reading ईसीडीविरुद्ध बोलेका हजारालाई विद्या भट्टराईले समिति बैठकमै झपारिन्