सरकारले तोड्यो प्रतिबद्धता, संसदमा पेस भएन शिक्षा विधेयक

काठमाडौँ- असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धताबाट सरकार पछाडि हटेको छ। असार १५ भित्र जसरी पनि विधेयक पारित गराउने नेपाल शिक्षक महासंघसँग गरेको प्रतिबद्धताबाट सरकार पछि हटेको हो। पछिल्लो समय दुईवटा विधेयक सर्वाधिक चासोको विषय बनेको थियो। ती थिए– विद्यालय शिक्षा र संघीय निजामती विधेयक। दुवै विधेयक ल्याएर पारित गराउन सरकारमाथि … Continue reading सरकारले तोड्यो प्रतिबद्धता, संसदमा पेस भएन शिक्षा विधेयक