शिक्षा विधेयक : बाल विकास सहजकर्तालाई ‘शिक्षक’ भन्ने कल्पना नै नगरौं : सांसद हजारा

काठमाडौँ- संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुँदा बाल विकास (ईसीडी) सहजकर्ता पदको परिभाषा र हैसियतबारे बहस चर्किएको छ। सत्तारूढ नेकपा एमालेका सांसद तथा समितिका सदस्य प्रभु हजाराले बाल विकासका कार्यकर्तालाई ‘शिक्षक’ भन्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। उनले बोर्डिङ स्कुलहरूमा समेत यस्ता कर्मचारीलाई ‘शिक्षक’ … Continue reading शिक्षा विधेयक : बाल विकास सहजकर्तालाई ‘शिक्षक’ भन्ने कल्पना नै नगरौं : सांसद हजारा