शिक्षा विधेयक आजै संसद् पुर्‍याउन सक्दो प्रयास गरेका छौं : शिक्षा समिति

काठमाडौँ- विद्यालय शिक्षा विधेयक २०८० लाई आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरेर संसद् (प्रतिनिधिसभा) पुर्‍याउन सक्दो प्रयास गरिएको छ। बाल विकास, निजी विद्यालयलगायत कतिपय विषयमा अझै सहमति नजुटेकाले यसै विषयमा सहमति जुटाउन शिक्षा समिति बैठक बिहानैदेखि सिंहदरबारमा बसिरहेको शिक्षा समिति सदस्य सरिता भुसालले हिमालप्रेसलाई जानकारी दिइन्। उनले भनिन्, ‘विधेयक आजै संसद् पुर्‍याउन … Continue reading शिक्षा विधेयक आजै संसद् पुर्‍याउन सक्दो प्रयास गरेका छौं : शिक्षा समिति