इटहरी उपमहानगरमा व्यापक आर्थिक अनियमितता : भ्रमणदेखि इन्धन, खरिद र बैठक भत्तासम्म अपारदर्शी खर्च
इटहरी- इटहरी उपमहानगरपालिकाले भ्रमण, इन्धन, बैठक भत्ता, र सार्वजनिक खरिदका नाममा करोडौं रुपैयाँ खर्च गर्दा पारदर्शिता र कानुनी प्रक्रिया नअपनाएको भन्दै महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ। महालेखा परीक्षण प्रतिवेदनमा इटहरी उपमहानगरको खर्च प्रणाली अपारदर्शी, नियमविपरीत र दुरुपयोगसम्भावित देखिएको उल्लेख गरिएको छ। ‘स्पेसिफिकेसन’ बिनै खरिद सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) अनुसार खरिद गर्दा … Continue reading इटहरी उपमहानगरमा व्यापक आर्थिक अनियमितता : भ्रमणदेखि इन्धन, खरिद र बैठक भत्तासम्म अपारदर्शी खर्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed