एसईई नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार प्राविधिक कुनै समस्या नआएमा आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यदि केही समस्या देखा परेमा भोलिसम्ममा नतिजा प्रकाशन गरिने उनले बताए। एसईईको नतिजा प्रकाशनसम्बन्धी अन्तिम निर्णय गर्न बोर्ड बैठक बसिरहेको हो। … Continue reading एसईई नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed