पोस्टमा खराब कमेन्ट गर्नेलाई सार्वजनिक गर्दै गायिका
काठमाडौँ- सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो पोस्टमा खराब प्रतिक्रिया दिनेलाई गायिका एलिना चौहानले सार्वजनिक गरिरहेकी छन्। प्रतिक्रियाको अत्याचार सहन नसकेर आफूले सार्वजनिक रुपमै ल्याएको र अब कानुनी प्रक्रियामा जाने तयारीसमेत रहेकाे एक भिडियो पोस्टमार्फत जानकारी दिएकी छन्। उनले बुधबार फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो। अब पालैपालो पोस्ट गर्छु।’ एलिनाले एक प्रयोगकर्ताले म्यासेन्जरमा भ्वाइस रेकर्ड … Continue reading पोस्टमा खराब कमेन्ट गर्नेलाई सार्वजनिक गर्दै गायिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed