महासंघका माग नसमेटिए शिक्षा विधेयक ‘च्यात्ने’ चेतावनीपछि समितिमा सहमति जुटाउन दबाब

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक-२०८० असार १५ गतेसम्म पारित गर्ने तयारी गरेको छ। समितिबाट विधेयक पास गर्नका लागि असार १४ गते बिहान  उपसमिति र दिउँसो समितिको बैठक बोलाइएको छ। समितिका सभापति अम्मरबहादुर थापाले विधेयक पारित गर्ने अन्तिम प्रयास भइरहेकाले सकेसम्म भोलि, नभए पर्सीभित्रै पास गरिने जानकारी दिए। बुधबार दिनभर … Continue reading महासंघका माग नसमेटिए शिक्षा विधेयक ‘च्यात्ने’ चेतावनीपछि समितिमा सहमति जुटाउन दबाब