शिक्षा विधेयक : यी हुन् २७ बुँदा

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच विद्यालय शिक्षा विधेयक-२०८० का विवादित प्रावधानहरूमा छलफलपछि २७ बुँदे सहमति भएको छ। यस सहमतिलाई विद्यालय शिक्षासम्बन्धी कानुनी संरचना अगाडि बढाउन महत्त्वपूर्ण मोडको रूपमा लिइएको छ। सहमति अनुसार शिक्षक सेवा संरचना, नियुक्ति प्रक्रिया, पद वर्गीकरण, सरुवा, पदोन्नति, सेवाबाट हटाउने प्रक्रिया, शिक्षकको हकहित, दरबन्दी समायोजन, छुट्टै माध्यमिक … Continue reading शिक्षा विधेयक : यी हुन् २७ बुँदा