शिक्षा विधेयक : पास गर्न कांग्रेस तयार, एमालेको अड्चन

काठमाडौँ- लामो छलफलपछि संसदीय समितिमा पुगेको विद्यालय शिक्षा विधेयक तोकिएको समयसीमाभित्र संसद्बाट पारित गर्न नेपाली कांग्रेस तयार भए पनि सरकार नेतृत्व गरिरहेको नेकपा एमालेले अड्चन थापेको छ। असार १५ गतेभित्र संसद्बाट विधेयक पारित गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त आफैँले प्रतिबद्धता जनाए पनि यसका लागि एमालेले चासो देखाएको छैन। तोकिएको समयसीमाभित्र विधेयक पारित हुने … Continue reading शिक्षा विधेयक : पास गर्न कांग्रेस तयार, एमालेको अड्चन