शिक्षा विधेयक : सरकारलाई असार १५ सम्झाउँदै शिक्षक महासंघ

काठमाडौँ- सरकारले विद्यालय शिक्षा विधेयक-२०८० यही असार १५ गतेसम्म प्रतिनिधिसभामा पेस गर्ने प्रतिबद्धता जनाइसकेको छ । तर, प्रतिनिधिसभा क्यालेन्डरले त्यो मिति अब केवल औपचारिक वाचा बन्ने देखाएको छ। क्यालेन्डरमा न विद्यालय शिक्षा विधेयक न संघीय निजामती सेवा विधेयकको अगाडि बढाउने कार्यसूची नै समावेश गरिएको छ। शिक्षा ऐन पेस गर्ने मिति नजिकिँदै गर्दा नेपाल शिक्षक महासंघले सरकारमाथि … Continue reading शिक्षा विधेयक : सरकारलाई असार १५ सम्झाउँदै शिक्षक महासंघ