शिक्षा विधेयक : निजी विद्यालय अनुकूल ऐन बनाइँदै

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० सम्बन्धी छलफल निर्णायक मोडमा पुगेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले निजी विद्यालयलाई कम्पनीका रूपमा सञ्चालन गर्न दिने स्पष्ट प्रस्ताव अघि सारेका छन्। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रालयको आधिकारिक धारणा पेस गर्दै भने, ‘निजी क्षेत्रलाई निषेध गरेर जाने हो भने शिक्षा प्रणालीमा असर पर्न … Continue reading शिक्षा विधेयक : निजी विद्यालय अनुकूल ऐन बनाइँदै