शिक्षा विधेयकमा फेरबदल

काठमाडौँ- विद्यालय शिक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयको कानुनी संरचना र शिक्षक व्यवस्थापनसम्बन्धी विषयलाई प्राथमिकता दिँदै धारणा सार्वजनिक गरेको छ। मन्त्रालयले तयार पारेको ३३ बुँदे अवधारणापत्रमा निजी क्षेत्रको भूमिकादेखि शिक्षकको सरुवा, दरबन्दी मिलान, बढुवा र विभागीय कारबाही प्रक्रिया लगायतका विषयलाई कानुनी ढाँचामा समेट्ने प्रस्ताव गरिएको हो। शिक्षामन्त्री … Continue reading शिक्षा विधेयकमा फेरबदल