शिक्षा विधेयकमा शिक्षक कर्मचारीका माग बेवास्ता : उपमहासचिव जोशी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उपमहासचिव मदनराज जोशीले नयाँ बन्ने विद्यालय शिक्षा ऐनप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनले विगत ५ दशकदेखि शिक्षक–कर्मचारीले पेसागत समस्याको समाधानका लागि पटक–पटक आन्दोलन गर्दै आएको स्मरण गराउँदै अब बन्न लागेको नयाँ ऐनले ती समस्याको सम्बोधन नगरे देशभर पुनः आन्दोलन चर्किन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक … Continue reading शिक्षा विधेयकमा शिक्षक कर्मचारीका माग बेवास्ता : उपमहासचिव जोशी