सरकारले धोका दियो, आन्दोलनको विकल्प छैन : अध्यक्ष अधिकारी
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० का विषयमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहँदा विधेयकप्रति एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आपत्ति जनाएका छन्। सरकारको व्यवहार र प्रस्तुत धारणा शिक्षक आन्दोलनलाई धाेकाजस्तै देखिएको उनले बताएका छन्। ‘सरकारले गम्भीर धोका दिने संकेत देखिएको छ,’ अध्यक्ष अधिकारीले भने, ‘शिक्षक कर्मचारीमैत्री ऐन हाम्रो एजेन्डा हो, … Continue reading सरकारले धोका दियो, आन्दोलनको विकल्प छैन : अध्यक्ष अधिकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed