शिक्षा विधेयक : शिक्षा मन्त्रालयको २७ बुँदामा समेटिएन बाल विकास शिक्षकका माग

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक-२०८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २७ बुँदामा धारणा सार्वजनिक गरेको छ। उक्त बुँदामा बाल विकास सहजकर्ता (ईसीडी) शिक्षकले उठाउँदै आएका विभिन्न माग भने समेटिएका छैनन्। मन्त्रालयको धारणामा भनिएको छ,‘मूल मस्यौदाको दफा २० को प्रस्ताव उपयुक्त हुने। बरु, पदनामका हकमा ‘सहयोगी कार्यकर्ता’ भन्दा … Continue reading शिक्षा विधेयक : शिक्षा मन्त्रालयको २७ बुँदामा समेटिएन बाल विकास शिक्षकका माग