शिक्षा विधेयक : महासंघको माग समेटेर शिक्षा मन्त्रालयको २७ बुँदे धारणा सार्वजनिक

काठमाडौँ- विद्यालय शिक्षा विधेयक–२०८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २७ बुँदे धारणा सार्वजनिक भएको छ। २७ बुँदामा नेपाल शिक्षक महासंघको माग समेटिएको जनाइएको छ। शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले बुझाएको प्रतिवेदनमा महासंघले चित्त नबुझाएपछि मन्त्रालय र महासंघबीच २७ बुँदे सहमति भएको थियो। सोही २७ बुँदामा केही विषय तलमाथि गरेर मन्त्रालयले आफ्नो धारणा … Continue reading शिक्षा विधेयक : महासंघको माग समेटेर शिक्षा मन्त्रालयको २७ बुँदे धारणा सार्वजनिक