गगन र विश्वको प्रतिबद्धता- शिक्षा विधेयक असार १५ गते संसद्मा पेस हुन्छ
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले असार १५ भित्र विद्यालय शिक्षा विधेयक-२०८० संसद्मा पेस हुनेमा प्रतिबद्धता जनाएका छन्। उनीहरूले शिक्षक आन्दोलनका क्रममा भएका सहमति अक्षरस: कार्यान्वयन हुने पनि दाबी गरे। नेपाल शिक्षक संघले बिहीबार राजधानीमा आयोजना गरेको २४औँ संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै महामन्त्री शर्मा र थापाले शिक्षकको आन्दोलन, सहमति र विधेयक … Continue reading गगन र विश्वको प्रतिबद्धता- शिक्षा विधेयक असार १५ गते संसद्मा पेस हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed