शिक्षकको दबाबबिना असार १५ भित्र शिक्षा विधेयक संसद् पुग्दैन : शिक्षा विभाग प्रमुख महर
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले विद्यालय शिक्षा विधेयक-२०८० शिक्षक संघसंस्थाको दबाबबिना आगामी असार १५ गतेभित्र संसद् पुग्ने सम्भावना नरहेको बताएका छन्। नेपाल शिक्षक संघले बिहीबार राजधानीमा आयोजना गरेको २४औँ संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै महरले विगतका गतिविधिको आधारमा विधेयक पास हुने अवस्था नरहेको दाबी गर्दै तीन महिना अघि भक्तपुरमा आयोजित एक शैक्षिक … Continue reading शिक्षकको दबाबबिना असार १५ भित्र शिक्षा विधेयक संसद् पुग्दैन : शिक्षा विभाग प्रमुख महर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed