दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा कुन देशका कति नागरिक थिए?

काठमाडौँ- भारतको गुजरात राज्यमा २४२ जना चढेको एयर इन्डियाको विमान बिहीबार दुर्घटना भएको छ। अहमदाबादस्थित सरदार बल्लभभाई पटेल विमानस्थलबाट उडेको केही क्षणमै भएको दुर्घटनामा भएको मानवीय क्षतिको विवरण आइसकेको छैन। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। उडान नम्बर एआई १७१ को उक्त विमान … Continue reading दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा कुन देशका कति नागरिक थिए?