गायिका रचना रिमाल बिरामी, हेलिकप्टरमार्फत् उद्धार
रुकुम पश्चिम- गायिका रचना रिमाल बिरामी परेपछि रुकुम पश्चिमबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ। सानीभेरी गाउँपालिका-३ मा आयोजना गरिएको एक महोत्सवमा सहभागी हुन पुगेकी गायिका रिमाल अकस्मात बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको हो। मंगलबारका लागि कार्यक्रम तय भएको थियो। तर रिमाललाई एक्कासि पेट दुख्ने समस्या आएपछि थप उपचारका लागि काठमाडौं … Continue reading गायिका रचना रिमाल बिरामी, हेलिकप्टरमार्फत् उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed