बिदेसिएका नेपाली युवाको कथामा ‘रियाल रिङ्गेट’, साउन १६ देखि प्रदर्शन

काठमाडौँ- फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ देखि प्रदर्शन हुने भएको छ। निर्माण कम्पनी रेबेल फिल्म्सले एक पोस्टर सार्वजनिक गर्दै आगामी साउन १६ लाई प्रदर्शन मिति घोषणा गरेको हो। फिल्मको कथा बिदेसिने नेपाली युवाको सपना, संघर्ष र पारिवारिक बिछोडको कथामा आधारित छ। नीता ढुंगाना मुख्य भूमिकामा रहेको फिल्ममा प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, … Continue reading बिदेसिएका नेपाली युवाको कथामा ‘रियाल रिङ्गेट’, साउन १६ देखि प्रदर्शन