डेडलाइन असार १५ : शिक्षा विधेयक प्रतिनिधिसभामा पेस हुन ‘असम्भव’

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० असार १५ गतेभित्र प्रतिनिधिसभामा पेस हुन नसक्ने संकेत देखिएको छ। संसदीय गतिरोध र विषयगत समितिको निष्क्रियताले यो समयसीमाभित्र विधेयक प्रतिनिधिसभामा पेस हुन असम्भव रहेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरू बताउँछन्। यद्यपि समिति सभापति अम्मरबहादुर थापा र शिक्षामन्त्री रघुजी पन्त भने असार १५ सम्म विधेयक प्रतिनिधिसभामा प्रवेश हुनेमा ढुक्क … Continue reading डेडलाइन असार १५ : शिक्षा विधेयक प्रतिनिधिसभामा पेस हुन ‘असम्भव’