शिक्षा विधेयक : महासंघसँग शिक्षा मन्त्रालयको २७ बुँदे सहमति

काठमाडौँ- नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच शिक्षा विधेयकका विषयमा २७ बुँदे सहमति भएको छ। महासंघका पदाधिकारी र शिक्षा मन्त्रालयले गठन गरेको कार्यदलबीच शिक्षा विधेयकमा महासंघले अघि सार्दै आएका माग समेट्ने विषयमा सहमति भएको हो। विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभामा पेस गर्नुअघि महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच गोप्य रूपमा वार्ता र छलफल तीव्र रूपमा … Continue reading शिक्षा विधेयक : महासंघसँग शिक्षा मन्त्रालयको २७ बुँदे सहमति