बन्धकमा संसद्, लचक बन्दै विपक्षी
काठमाडौँ- विपक्षी दलको अवरोधका कारण संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न माग राख्दै विपक्षी दलहरूले सदन सञ्चालनमा अवरोध गरेपछि बजेटमाथि छलफल सुरु हुन नसकेको हो। विपक्षी दलले जेठ १५ गते एक दिन भने बजेट प्रस्तुन गर्न दिएका थिए। गृह मन्त्रालयका सहसचिव तीर्थराज … Continue reading बन्धकमा संसद्, लचक बन्दै विपक्षी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed