भाषा नबिगारून् ‘झोले’हरूले!

काठमाडौँ- नेकपा एमालेका नेताकार्यकर्ता यतिबेला ‘म झोले हो’ अभियानमा छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भनेर लेखेपछि कार्यकर्ताहरूले त्यसको अनुकरण गर्न थालेका हुन्। ओलीको अभियानले समर्थकहरूलाई उक्साएको छ। साथै अब सामाजिक सञ्जाल चलाउन सक्ने नेपालीले ‘झोले’ भनेर एमालेका कार्यकर्तालाई चिन्नेछन्। यहाँ झोले भनेको के हो, झोले कस्ता व्यक्तिलाई … Continue reading भाषा नबिगारून् ‘झोले’हरूले!