राजावादी आन्दोलन : चार दिनमै चिराचिरा!

काठमाडौँ- राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राख्दै राजतन्त्र समर्थक शक्तिहरू जेठ १५ बाट आन्दोलनमा छन्। उनीहरूले संघीय राजधानीमा दिनहुँ शक्ति प्रदर्शन गरिरहेका छन्। गत चैत १५ मा तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा शिथिल बनेको आन्दोलन बिस्तारै उठ्न थालेको छ। उनीहरू अब निर्णायक आन्दोलनमा रहेको दाबी गरिरहेका छन्। यद्यपि आन्दोलनका माग कसले सम्बोधन गर्छ भन्नेमा आन्दोलनकारी … Continue reading राजावादी आन्दोलन : चार दिनमै चिराचिरा!