पक्राउ परेका नेताकार्यकर्तालाई रिहाइ नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्ताहरूलाई रिहाइ नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ। धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले गिरफ्तारमा परेका सबैको अविलम्ब र बिनाशर्त रिहाइ नगरिए आन्दोलन थप चर्काउने निर्णय गरेको हो। राजावादीहरूले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ … Continue reading पक्राउ परेका नेताकार्यकर्तालाई रिहाइ नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed