रहेनन् गणेश रसिक

काठमाडौँ- वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। क्यान्सरपीडित रसिकको आइतबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको संगीतकार बुलु मुकारुङले जानकारी दिए। ७८ वर्षीय रसिक पाँच वर्षदेखि क्यान्सरबाट पीडित थिए। छोरी बेलायतबाट आएपछि मात्र उनको अन्त्येष्टि गरिने भएको छ।  त्यतिन्जेलसम्म उनको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिने मुकारुङले बताए। परिवारको जेठो छोरा रसिकका … Continue reading रहेनन् गणेश रसिक