काठमाडौँ- द्वन्द्वपीडित समुदायले सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्। राष्ट्रियसभान्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा थापाले द्वन्द्वपीडितप्रति देखाएको अभिव्यक्ति अत्यन्त अहंकारी, असंवेदनशील र अपमानजनक रहेको गुनासो पीडित समुदायको छ। बैठकमा उनले ‘स्वार्थको द्वन्द्व हुने भएकाले द्वन्द्वपीडितलाई आयोगमा राख्नु उचित हुँदैन’, ‘कानुनभन्दा माथि/तल जान सकिन्न’ र … Continue reading अध्यक्ष थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै द्वन्द्वपीडितले भने, सत्य निरूपण तथा मेलमिलाप आयोग खारेज गरियोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed