संस्कृति र जीवन मूल्य सिकाउने ‘संस्कार शिक्षा’

एक पुस्ताबाट अर्को पुस्तामा नैतिक मूल्य, सामाजिक व्यवहार, सांस्कृतिक परम्परा र जीवनशैलीका सिद्धान्त हस्तान्तरण गर्नु हाम्रो जीवन पद्धतिको अभिन्न पक्ष हो। संस्कारको हस्तान्तरण अभिभावक, शिक्षक, सामाजिक व्यवहारबाट हुन्छ। बालबालिकाले आचरण, परम्परा, धर्म र संस्कृतिको ज्ञान आफ्ना अभिभावक तथा समाजबाट सिक्छन्। यसले व्यक्तिको चारित्रिक विकासमा मात्र सहयोग गर्दैन समाजमा सदाचार, अनुशासन र परम्पराको निरन्तरता पनि कायम … Continue reading संस्कृति र जीवन मूल्य सिकाउने ‘संस्कार शिक्षा’