राष्ट्रपतिसमक्ष द्वन्द्वपीडितको अपिल- संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोग पुनर्गठन गरियोस्

काठमाडौँ- सशस्त्र द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग पुनर्गठन गर्न राष्ट्रपतिसँग अपिल गरेका छन्। द्वन्द्वपीडित समुदायका प्रतिनिधित्व गर्ने संस्थाहरूले पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार शीतल निवासमा भेट गर्दै उनीहरूले यस्तो अपिल गरेका हुन्। उनीहरूले पीडित समुदायको विश्वास जित्ने गरी स्वतन्त्र, सक्षम र जवाफदेही आयोग पुनर्गठन गर्न … Continue reading राष्ट्रपतिसमक्ष द्वन्द्वपीडितको अपिल- संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोग पुनर्गठन गरियोस्