शिक्षामा छुट्याइएको बजेटले न शिक्षकको अपेक्षा पूरा गर्‍यो न नेताका आश्वासन : भट्टराई

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ। तर,नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले उक्त बजेटप्रति असन्तोष जनाएका छन्। उनका अनुसार सरकारले विद्यालय शिक्षा प्रणालीप्रति गम्भीरता … Continue reading शिक्षामा छुट्याइएको बजेटले न शिक्षकको अपेक्षा पूरा गर्‍यो न नेताका आश्वासन : भट्टराई